मुख्य समाचार

वाईंडबडी प्रकरणमा दिवंगत पर्यटनमन्त्री अधिकारीको कुनै संलग्नता नरहेको प्रम ओलीको दावी
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ,फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाईंडबडी विमान खरिद प्रकरणमा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । आज बसे...

पर्यटनमन्त्री अधिकारीको शव यात्रा शुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ । प्रदर्शनी केन्द्रबाट शुरु भएको शव या...

नेकपाद्वार शोक प्रस्ताव पारित
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ,फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको नि...

मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

–नारायण ढुङ्गाना काठमाडौँ,फागुन १७ । सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी यो...

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

वासिङ्टन,फागुन १७ । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन ला...

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी !
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ, फागुन १७ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस ...

अमेरिकाको निसानामा ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन : सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार !
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

अमेरिका । अमेरिकाले आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ। सन् २००१ को अमेरिक...

मन्त्री अधिकारीको अन्त्येष्टी पोखराको रामघाटमा आजै हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौं, फागुन १७ । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी कास्की स्थित पोखराको रामघाटमा हुने भएको छ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको पोखराको प्रदर्श...

पोष्टमार्टमको लागि समय लाग्ने हुदाँ टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १६, २०७५

काठमाडौँ,फागुन १६। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ । यससँगै टुँडिखेलमा हुने भनिएको श्रद...

हिमपातले यातायात ठप्प, जनजीवन कष्टकर
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १६, २०७५

सोलुखुम्बु,फागुन १६ । जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । ...

हेलिकोप्टर दुर्घटनाः विमानस्थलमा सबैको आँखा रसायो, को–को पुगे भिआइपी ? (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १६, २०७५

१६ फागुन, काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएको छ । मौसम खराबको कारण आज मात्र मात्...

हेलिकोप्टर दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा एयर डाइनेष्टिकै मालिक, को हुन् आङछिरिङ ?
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामामा निधन भएका धनाड्य पर्यटन व्यावसायी आङछिरिङ शेर्पा आफू दुर्घटनामै परेको हेलिकोप्टर मालिक रहेको तथ्य खुलेको छ । दुर्घटनामा परेको एयर डाइनेष्टि ...

यी हुन् पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट प्रभाकर
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, १५ फागुन । एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको मृत्यु भएको छ । मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ...

इजिप्टमा रेल दुर्घटना, १५को मृत्यु, ४० घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन्। राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना ...

हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री सहित ७ जनाकै मृत्यु (नामावलीसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, १५ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर स...

दुर्घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौँ,फागुन १५। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक ...

किन पाकिस्तानी सेना भारतीय निर्वाचनमा नरेन्द्र मोदीले  जितेको चाहन्छन् ?
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ। तर के पाकिस्तानको सेना...

काश्मिरमा लडाकु विमान दुर्घटना हुँदा २ पाईलटको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, फागुन १५ । भारतीय वायुसेनाको एउटा लडाकु विमान काश्मिरमा दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढा गारेन्द गाउँमा भएको विमान दुर्घटनामा दुई जना पा...

आईसीसी महिला विश्वकप एसिया छनोटमा नेपाल ३० रनले विजयी
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, फागुन १५ । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको उपाधी नेपालले जितेको छ । थाईल्याण्डमा भएको खेलमा कुवेतलाई ३० रनले हराएर नेपालले जित हात पारेको हो । बैंककस्थित एसियन ईन्सिटच्यु...

किसानहरुलाई परिचय पत्र वितरण गर्ने  सरकारको योजना
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १४, २०७५

काठमाडौँ,फागुन १४ । सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनलाई बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्र्ने ग...

यसकारण गरिदै छ केपलाइ कारबाही (भिडियो)
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १४, २०७५

एजेन्सी । युरोपियन फुटबल क्लब चेल्सीले आफ्नै गोलकिपर केपा अरिजाबालागालाई कारबाही गरेको छ । म्यानचेस्टर सिटीविरुद्ध भएको काराबाओ कप फुटबलको फाइनलमा प्रशिक्षकको निर्देशन नमानेपछि केपालाई कारबाही गर...

कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १४, २०७५

मेलबोर्न,फागुन १४ । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सब...