मुख्य समाचार

रत्नपार्कमा रमेश दुलाल ‘कागे’ले बोलाए ३ सय काग (फोटो फिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

काठमाडौँ, कार्तिक १९ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट...

रोचक बन्दै इपिएल, सिटी पहिलो स्थानमा पछ्याउँदै चेल्सी र लिभरपुल
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

काठमाडौं, १९ कात्तिक । इङिलस प्रिमियर लिगमा ११ खेल सकिंदा लिग रोचकतातर्फ अघि बढेको छ । गएराती भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले साउथह्याम्टनलाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो । पहिलो हाफमैं...

निर्वाचनमा आठ हप्ता बाँकी रहँदा अमेरिकामा राष्ट्रपति ट्रम्प र पुर्वराष्ट्रपति ओबामा चुनावी अभियानमा
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

बीबीसी । अमेरिकामा आसन्न संसदीय निर्वाचन नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्र्याट्सले चुनावी अभियानलाई व्यापक बनाएका छन् । मतदाताहरुलाई आफ्ना पक्षमा पार्नको लागि दुबैतर्फका नेता कार्यकर्ताहरुले कसरत गरि...

सामाजिक सञ्जालमा पद्मरत्न तुलाधरलाई नेताहरुको समवेदना, प्रचण्डदेखि देउवा सम्म कसले के भने ?
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौँ, कात्तिक १८ । वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधनले नेपाली राजनीति र आन्दोलनले क्षति भएको भन्दै विभिन्न केन्द्रिय नेताहरुले सामाजिक सञ्जालबाट समवेदना प्रकट गरेका छन् । आइ...

काम छोडेर प्राधिकरणमै तास खेल्छन् कर्मचारी
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

भक्तपुर, १८ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास ...

एक साताभित्र अपराधी पक्राउ नगरे अनिश्चितकाल धर्ना बस्ने निर्मलाको परिवारको घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

  कार्तिक १८ महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गर...

यी हुन् रक्सीको तालमा कुटाई खाने कांग्रेसका मेयर, भन्छन्,‘तीललाई पहाड बनाईयो’
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

  काठमाडौं, १८ कात्तिक । स्याङजा चापाकोट नगरपालिकाका मेयर शिव गिरीसहितका टोली र भक्तपुरबाट रारा घुम्न गएको युवाहरुबीच रक्सीको नसामा झगडा भएको पाइएको छ । मेयर गिरीले आफूलाई केही नभएको बताए पनि ...

लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

पर्सा, १८ कात्तिक । चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयल...

नेविसंघको महाधिवेशन अन्योलः विधान र उमेरहदबारे विवाद
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौँ, कार्तिक १८ । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर...

स्वारेज र डेम्बेलेले तीन मिनेटमा दुई गोल गरेपछि यसरी जोगियो बार्सिलोना
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौं, १८ कात्तिक । ८७ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई लुइस स्वारेज र उसामाने डेम्बेलेले बचाएका छन् । गएराती भएको खेलमा रायो भालोकानो ८७ मिनेटसम्म बार्सिलोनाविरुद्ध २–१ गोलले अघि रहँदै जित...

अमेरिकामा जहाज बनाउने प्रमोदलाई भूकम्पपीडित बस्तीमा सम्मान, भन्छन्,‘दिनेशजी महान’
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, १७ कार्तिक । अमेरिकामा ‘प्लेन’ बनाएर आफै उडाएर चर्चामा आएका नेपाली युवा प्रमोद रेग्मीलाई धादिङमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । धादिङको ज्वालामुखि गाउँपालीका ४ ढोलामा रहेको एकीकृत नम...

धादिङको ‘लिष्टकाण्ड’बारे कान्तिपुरका पत्रकारले मुख खोले,‘सुची सत्य भए कानुनी कारबाही होस्’
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, १७ कात्तिक । धादिङमा सञ्चालित बालुवा तथा क्रसर उद्योगीबाट दशैं खर्च वितरण गरिएको माइन्युट भाइरल भएपछि कान्तिपुर दैनिकका संवाददाता तथा पत्रकार महासंघका केन्द्रीय सदस्य हरिहर सिंह राठौरले मुख ...

शेयर बजार ओरालो लागेपछि बजार हिस्सा गुमाउँदै उत्कृष्ट कम्पनी
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

  काठमाडौँ, १० कात्तिक । शेयर बजार निरन्तर ओरालो लागेपछि शीर्ष स्थानमा रहेका कम्पनीले समेत बजार पूँजीकरणमा आफ्नो हिस्सा गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको दश उत्कृष्ट कम्प...

क्यान्सर रोगपीडितलाई निको पारिदिन्छु भन्दै झारफुक गर्ने निहुँमा झाँक्रीबाले गरे बलात्कार
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

बर्दिया, कात्तिक १७ । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका...

फूल प्रदर्शनीमा ३३ लाखको कारोवार
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, कार्तिक १७ ।  बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगम...

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौँ, कार्तिक १७ । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसम...

पत्रकार खशोग्जीको हत्या गर्ने आदेश उच्च तहबाटै भएको खुलाशा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

टर्की, कार्तिक १७ । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दाेआनले पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी सरकारले नै आदेश दिएको आरोप लगाएका छन् । अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा एउटा लेख लेख्दै उनले भ...

आहा ! डाली डाली फूल फुल्यो
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, कार्तिक १७ । तिहार अर्थात दिपावली भन्ने वित्तिकै झिलिमिलि चाडको रुपमा बुझिन्छ । तिहारमा झिलिमिलि बत्तिसँगै फूलको सुन्दर मालाहरुको उत्तिकै महत्व छ । सेलरोटी र देउसी भैलोसँगै फूलको पनि निक्...