मुख्य समाचार

एक सय ५ दिनपछि निर्मलाका बाबुआमाको अनसन स्थगित
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार एक सय पाँच दिनपछि निर्मलाका बाबु यज्ञराज र आमा लक्ष्मीले धर्ना...

विमानको इन्जिन मर्मतमै डेढ अर्ब भ्रष्टाचारको आशंका, तत्काल टेण्डर रोक्न लेखा समितिको निर्देशन
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । संघीय संसदको सार्वजनिक लेखा समितिले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको शुक्रबार सिंह...

नेपाल वायुसेवा निगममा जागिर खुल्यो,  १ सय ७४ कर्मचारी माग ( विज्ञापनसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । नेपाल वायुसेवा निगमले विभिन्न क्षेत्रमा एक सय ७४ कर्मचारीको माग गरेको छ । निगममा रिक्त रहेको पदपुर्ती गर्नका लागि ५० जना पाइलट सहित वरिष्ठ अधिकृत, सिभिल इन्जिनियर, लेखा सहायक लग...

वीर अस्पतालको लिफ्ट चुँडिएर दुईजना मजदुरको मृत्यु, एक गम्भिर घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । वीर अस्पतालको निर्माणधीन भवनमा रहेको अस्थायी लिफ्ट चुँडिएर दुइ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएको र उनको अवस्था निकै गम्भिर भएको प्रहरीले जनाएको छ । गएर...

चौकीदारलाई सरुवाको धम्की दिँदै घुस माग्ने भीमफेदी कारागारका जेलर  पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । मकवानपुरको भीमफेदी कारागार कार्यलयका शाखा अधिकृत तथा जेलर पक्राउ परेका छन् । कार्यलयकै चौकीदारसंग जवरजस्ती घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्र...

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ,फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती ...

भेनेजुएला: सैनिक हस्तक्षेपको त्रास देखाउँदै मदुरोले गरे सिमाना बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १०, २०७५

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बिहीवार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन्। त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहे...

धादिङका प्रहरी प्रमुखले उच्च अदालतको परमादेशलाई लत्याए, जाहेरी दर्ता गर्न इन्कार !
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

दियोपोस्ट संवाददाता धादिङ, ९ फागुन । धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले एक पीडितको जाहेरी दर्ता नगरेको खुलाशा भएको छ । जाहेरी दर्ताका लागि उच्च अदालत पाटनले परमादेश दिँदा समेत उनले दर्...

चौकीदार सिफारिस प्रकरण : चौकिदार भन्छन्,‘मैले ३५ लाख दिएको कुरा कसरी थाहाभो’ (अडियोसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौं, ९ फागुन । जिल्ला कारागार धादिङको नयाँ चौकिदारको रुपमा नियुक्ती सिफारिस प्रकरणमा नयाँ रहस्य फेला परेको छ । नयाँ चौकीदारको रुपमा नियुक्त भएका बलात्कार अभियोगमा सजाय काटि रहेका रुपक च...

‘फाईनान्सीयल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौँ, फागुन ९ । नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डट कमको मोबाईल एप्स सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित “फाइनान्सीयल टेक्नोलोजी” विषयक...

मन्त्रीपरिषद वैठकले गरेका २३ निर्णयहरु यस्ता छन् (पुर्णपाठ)
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौँ, फागुन ९ । मन्त्रीपरिषद वैठकले विभिन्न विषयमा २३ वटा निर्णयहरु गरेको छ । विहीबार सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले गरेको निर्णयहरु पत्रकार सम...

समाजकल्याण परिषदभित्र आर्थिक अनियमितता, उपाध्यक्षसहित पाँच पदाधिकारी पदमुक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौँ, फागुन ९ । समाजकल्याण परिषदका उपाध्यक्षसहित सबै पदाधिकारी पदमुक्त भएका छन् । चरम आर्थिक अनियमितता र कानुन विपरितका कामहरु भएको भन्दै सरकारले परिषदका पदाधिकारीहरुलाई पदच्युत गरेको हो । म...

अख्तियारका आयुक्त पाठकले ७८ लाख घुस लिएको भिडियो नेकपाले बुझायो
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौँ, फागुन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नेकपाले बुझाएको छ । पाठकको अनुसन्धानमा खटिएको टोलीलाईं घुस लिँदै गरेको भिडियोसहितको पेनड्राइभ...

शमिमा बेगम: आइएसमा लागेकी किशोरी अब कहाँको नागरिक
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

बांग्लादेशको विदेश मन्त्रालयले शमिमा बेगम आफ्नो देशको नागरिक नभएको र उनलाई देश भित्रिन दिने 'प्रश्नै नउठ्ने' जनाएको छ। विद्रोही समूह इस्लामिक स्टेट (आइएस) मा भर्ना हुन लण्डन छाडेकी १९ वर्षीया ती क...

विश्वकप एशिया छनोट : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौं, फागुन ९ । आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ । ...

वालुवा उत्खननकर्ताको पत्रकार सम्मेलन : केही युवाले विना लगानी भाग खोजेको आरोप
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

बनेपा, फागुन ९ । तेमाल गाँउपालिकाले सुनकोशी बगरमा लगाएको टेण्डरमा व्यवसायीले काम गर्न नपाएको भन्दै आपत्ती जनाएका छन् । तेमाल गाँउपालिकाले तीन करोड रुपैयाँमा लगाएको टेण्डरमा स्थानीय युवाहरुले लगानी ब...

कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौँ, फागुन ९ । विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् । समता फाउण्डेशनद्वारा यहाँ बुधबार आय...

बांग्लादेश: बाक्लो बस्तीमा आगलागी हुँदा ६० जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

बंगलादेश, फागुन ९ । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुस...

धादिङ कारागारमा चौकिदार परिवर्तन : चौकिदार बन्न ‘३५ लाख रुपैयाँ डिल’ भएको खुलाशा !
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

दियोपोस्ट संवाददाता धादिङ, ६ फागुन । जिल्ला कारागार धादिङमा चौकीदार परिवर्तन गर्न आर्थिक चलखेल भएको पाइएको छ । यसअघि चौकिदार रहेका टोकबहादुर तामाङले प्रहरी र जेलरसँगको मिलेमतोमा विभिन्न धन्दा च...

बाबुरामले दौरा सुरुवाल लगाएपछि हिसिला भन्छिन्,‘मेरो खस लोग्ने, टोपी मिलाउँदा मिलाउँदै हैरान !’
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौं, ९ फागुन । जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएका नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा भइरल भइरहेका छन् । कर्णाली क्षेत्रको खस आ...

पुलवामा हमला पछि भारतीय अभिनेता अक्षय कुमारले गरे पाकिस्तानमाथि समर्थन , किन ? (भिडियो )
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

भरतिय अभिनेता अक्षय कुमारको एक भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ , जसमा उनले पाकिस्तानमा उग्रवाद छ तर भारतमा छैन भनेका थिए । ट्वीटरमा भाईरल भएको यो भिडियोलाई सबै मानिसहरु स...

सिमरामा देउवालाई १५१ किलोको माला लगाइदिनुको रहस्य यस्तो छ
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

सिमरा, फागुन ८ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १५१ किलोको मालाले स्वागत गरिएको छ । बुधबार बिहान सिमरा आएका देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर ...

अष्ट्रेलियामा १२ सय नेपाली विद्यार्थीको विचल्ली भएपछि राजदुतावासले निकाल्यो यस्तो विज्ञप्ति
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

काठमाडौं, ८ फागुन । अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) बन्द भएपछि १२ सय विद्यार्थी अलपत्र परेका छन् । उनीहरुको उद्दारको लागि अष...

विवेकशील साझाले अख्तियारको गेटमा भन्यो, ‘ठूलो माछा कता छ ?, सिंहदरबार जता छ’
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

काठमाडौं, फागुन ८ । विवेकशील साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय काठामडौं अगाडी भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । भ्रष्टाचारमा अख्तियारकै आयुक्त समेत संलग्न रहेको खबर ब...