मुख्य समाचार

आइएसमा लागेकी किशोरीको नागरिकता ब्रिटेनद्वारा रद्द
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

काठमाडौं, फागुन ८ । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आइएस) समूहका लडाकुसँग बिहे गर्न लण्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिस नागरिकता रद्द गरिएको छ। उनको आमाबुवा बांग्लादेशी भएक...

जीप दुर्घटनमा तीनको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

गलकोट, फागुन ८ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन ब...

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०८, २०७५

अङ्कारा, फागुन ८ । टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएका संसद्को आधिकारीक...

धनुषामा लुटपाट मच्चाउँदै आएको गिरोह  हतियारसहित पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौँ, फागुन ७ । धनुषाको कमला नगरपालिका आसपासमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय धनुषाबाट खटिएको टोलीले साविकको ठाँडी–४ बाट २४ बर्षिय सोभन पासवान र ३१ बर्षिय ...

पाकिस्तानी प्रधानमन्त्री खानको भारतलाई चुनौती, ‘आक्रमण गर्छौ भने हेरेर बस्दैनौँ’
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौँ, फागुन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा ४२ जना सुरक्षाकर्मीको ज्यान लिने गरि भएको आक्रमणमा पाकिस्तानको हात नरहेको स्पष्ठ पारेका छन् । गत साता काश्मिरमा भएको आतंककारी हमल...

खानेपानी मन्त्री विना मगर भन्छिन्, ‘विभिन्न संघर्षबाट मुलुक यहाँसम्म आउनु नै मुख्य उपलब्धि हो’
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

पुनर्वास, ७ फागुन । मंगलबार ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम गर...

टुँडिखेलमा यसरी मनाइयो ६९ औँ प्रजातन्त्र दिवस, १५ तस्वीरमा हेर्नुहोस्
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौँ, फागुन ७ । एक सय ४ बर्षसम्म शासन गरेको निरंकुश राणाशासनलाई आजकै दिन वि.स २००७ सालमा नेपाली जनताको संघर्षबाट फालिएको थियो । राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएदेखि आजको दिनलाई...

प्रधानमन्त्री समक्ष कमल थापाले बुझाए २२ बुँदे ज्ञापन पत्र, धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौँ, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच वान टू वान वार्ता भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा राप्रपा ...

कश्मीर आक्रमण: भारत-पाकिस्तानको तनाव घटाउन साउदी अरबको यस्तो प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

विविसी साउदी अरबले भारत र पाकिस्तानबीच बढेको तनाव साम्य पार्न प्रयास गर्ने बताएको छ। एशिया भ्रमणमा निस्केका साउदी युवराज मोहम्मद बिन सलमान पाकिस्तानबाट भारत आइपुग्नुअघि रियादले सो घोषणा गरेको ह...

महाअभियोग छल्न न्यायाधीश दिपकराज जोशीले दिए राजिनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

काठमाडौं, फागुन ७ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रप...

मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली नेपाल आईपुगे
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

भद्रपुर, फागुन ७ । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मण...

अमेरिकाबाट भेनेजुएलाको सेनालाई आग्रह, ‘मदुरोको साथ छोड’
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ०७, २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मिआमीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पल...

गरिवलाई किन लाग्छ यस्तो रोग? ब्लड क्यान्सरले थलिएका तीन वर्षिय बालक जीवन मरणको दोसाँधमा
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

रीता बुढाथोकी काठमाडौँ । कन्चनपुर जिल्ला, पूनर्वास नगरपालिका, वडा नं. ९ बस्ने हर्कबहादुर कुवँरका तीन वर्षिय छोरा सम्राट कुवँर ब्लड क्यान्सरका कारण थलिएको १ वर्ष भइसकेको छ । तर छोराकोे उपचार गर्ने ...

बार एशोसियसनको निर्वाचनका लागि मनोनय दर्ता, कसले कुन पदमा उम्मेदवारी दिए ?
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार मनोनयन दर्ता गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रम्ख प...

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत रामजी रिजालले ३ करोड भ्रष्टाचार गरेको खुलासा
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । राजश्व अनुसन्धान विभाग ललितपुरका पुर्व शाखा अधिकृत रामजी रिजालले करिब ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतम...

सडक दुर्घटनामा घाइते भएका बाराका सिडिओको उपचारको क्रममा मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । सडक दुर्घटनामा परि गम्भिर घाइते भएका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उ...

प्रशासन सेवातर्फका २ हजार ८ सय ९० अधिकृतको समायोजन (नामावलीसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । सरकारले प्रशासन सेवातर्फका २ हजार ८ सय ९० अधिकृतको समायोजन गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरिएको अधिकृतकहरुको नामावली प्रकाशन गरेको हो । ...

पशुपतिको गीतलाई लिएर संसदमा हंगामा, शर्मालाई २५ हजार दिने काँग्रेस सांसदको घोषणा
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले गाएको गीत यूट्युबबाट हटाइएपछि चौतर्फी सरकारको विरुद्ध आवाज उठिरहेको छ । उनको गीतलाई सरकारले प्रतिवन्ध लगाएको थियो । सरकारले अभिव्यक्तिको स्व...

त्रिवि उपकुलपतिको कार्यलय घेराउ, तत्काल स्ववियू निर्वाचन गराउन नेकपा निकट विद्याथी संगठनको माग
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यलय घेराउ गरेका छन् । स्ववियू न...

सुदुरपश्चिम प्रदेश प्रमुख प्रहरी अस्पतालमा, आइसियुमा राखेर उपचार हुँदै
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई काठमाडौँ ल्याइएको छ । धनगढीको निसर्ग अस्पतालमा उपचाररत मल्ललाई आइतबार काठमाडौँ रिफर गरिएको हो । मल्ललाइ अत्याधिक ज्वरो आएको...

नेकपाभित्रको सांगठनिक एकता टुंग्याउन फागुन ९ गते कार्यदलको सदस्यहरुबिच छलफल हुने
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौँ, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार...

अमेरिकाको अनुरोधमा शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

टोकियो, जापान, फागुन ६ । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइत...

विवादास्पद साउदी युवराजलाई पाकिस्तानको रेड कार्पेट
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौं, माघ ६ । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि एउट...

धादिङको समृद्धिबारे प्रचण्ड कथन : सल्यानटारलाई नमुना सहर बनाउनेदेखि रेल कुदाउनेसम्म
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०५, २०७५

काठमाडौं, ५ फागुन । धादिङको सल्यान्टार पुगेपछि काठमाडौंका पूर्व मेयर तथा प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले भनेका थिए–‘यो त सुनको कचौरा रहेछ ।’ स्थापितले भनेको सुनको कचौरा सल्या...