मुख्य समाचार

बालिका र युवतीमाथि सामूहिक बलात्कार
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० व...

सिटौला, गगन र केसीको कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा !
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौं, २६ कात्तिक । कांग्रेसमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र गगनथापागत १३ औं महाधिवेशनमापदाधिकारीकालागिउम्मेदवार बनेकाथिए । सिटौला सभापतिमाउम्मेदवार बन्दै दोस्रो चरणमा सभापतिमा शेरबहादुर ...

नेविसंघले ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला जलाउने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २५, २०७५

काठमाडौं, कात्तिक २५ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने भएको छ । तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई फेसबुकमा सेयर गरेको पोस्टका विषयमा पक्...

राष्ट्रपतिको शुभकामना सन्देश,‘नेपाली दाजुभाई दिदीबहिनीको उत्तररोत्तर प्रगतीको कामना गर्दछु’
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २३, २०७५

काठमाडौँ, २३ कार्तिक – हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् । उनले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबिचको ...

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी, ११ लाख बराबरको धनमाल नष्ट
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २२, २०७५

  भादगाउँ, । कात्तिक २२ । मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्न...

सुरु भयो नेपाल संवत् ११३९ , किन गरिन्छ आज म्हः पूजा ?
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २२, २०७५

काठमाडौँ, कात्तिक २२ । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा...

मेलम्ची खानेपानीमा लापरबाही गर्ने ‘भीआइपी कन्सल्ट्यान्ट सिल्ट’ : जसले काठमाडौंमा हाहाकार मच्चायो
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं, २१ कार्तिक । मेलम्चीको खानेपानी काठमाडौं आउन ढिलाइ हुनुको कारण सिल्ट कन्सलट्यान्ट मुख्य दोषी रहेको पाइएको छ । मेलम्ची आयोजनाको सुरुवाती चरण दश बर्षसम्म पनि आयोजनालाई अगाडि बढाउन काम गर्न नसक...

इटहरीको एक पसलमा आगलागी, नियन्त्रणको प्रयास जारी
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

इटहरी, कार्तिक २१ । इटहरीको एक पसलमा भिषण आगलागी भएको छ । आगलागीका कारण लाखौँको धनमाल नष्ट भएको छ । आगो निभाउने प्रयास भैरहेपनि अझै नियन्त्रणमा आउन सकेको छैन । दिउसो साढे एक बजे लागेको आगो नियन्त्र...

प्रकाशमानको आक्रोश : ‘आफूसँग बहुमत छ भन्दैमा सभापतिले जथाभावी गर्न मिल्छ ?’
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं, कार्तिक २१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उप–सभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी विधानको प्...

काठमाडौंमा दश लाख रुपैयाँको पटका नष्ट
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं, कार्तिक २१ । प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करीब १० लाख रुपैयाँ बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित मह...

महाकवि देवकोटाः भाषा र साहित्या विशिष्ट योगदान
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कार्तिक २१ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् । भीमसेनगोला–बानेश्वरस्थित मोर्...

बरिष्ठ डाक्टर श्याम बहादुर पाण्डेको निधन
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं । बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन भएको छ। बल्खु स्थित बयोधा अस्पतालमा उपचार गराई रहेका पाण्डेको मंगलबार राती साँढे ८ बजे निधन भएको हो । विगत ७ वर्षदेखि दुवै मृगौला फेल भएका प...

आज महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कात्तिक २१ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ ...

धनधान्यकी देवी लक्ष्मीकाे पूजा
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कार्तिक २१ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको ...

सयपत्री फूलका फाइदैफाइदा, अनुहार चम्काउने देखि स्तन क्यान्सर नियन्त्रणसम्म
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कात्तिक २१ । फूल कसलाई मन नपर्ला ? त्यसमा पनि सयपत्री । फूल भन्नेबित्तिकै प्रत्येक नेपालीले तिहार सम्झन्छन् । किनकी तिहारलाइ फूलको चाड भनेर पनि बुझिन्छ । तर तिहार अन्य चाडपर्व तथा धार्मिक अन...

नक्कली सुन बेच्न हिँडेका तीनजना ठग प्रहरी फन्दामा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कात्तिक २० । प्रहरीले नक्कली सुन बेच्न हिँडेका तीनजनाई भक्तपुरबाट पक्राउ गरेको छ । ३५ लाख रुपैयाँमा एक किलो सुन भन्दै नक्कली सुन बेच्नका लागि ठगहरु सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा...

मिर्गौला प्रत्यारोपणमा दोस्रो सफलता: भक्तपुरको प्रत्यारोपण केन्द्र र वीर अस्पतालमा यसरी गरियो सफल प्रत्यारोपण
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

भक्तपुर, २० कात्तिक । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई विरामीमा सफल प्रत्यारोपण गरिएको छ । केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ज...

केशव स्थापितको आरोप– ‘मुख्यमन्त्री डोरमणी पौडेलको सिआइएसंग साँठगाँठ छ’
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौं, कात्तिक २० । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले भैसेपाटीमा रहेक...

सुनापती गाउँपालिकाको उपहार : खेल जित्ने खेलाडीलाई पुरस्कारमा २५ प्रतिशत कर
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

रामेछाप कार्तिक २० । स्थानीय तहको सरकारले चर्को कर लगाएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ । स्थानीय तहको सरकारले लगाउने करको दायर बढाएर खेलकुदमा चर्को कर असुली गरेको घटना बाहिरिएको छ । रामेछापको सुन...

कांग्रेस उपसभापतिमा विजय कुमार गच्छदार मनोनित, महासमिति बैठक सर्‍यो
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय सदस्य विजय कुमार गच्छदार उपसभापतिमा मनोनित भएका छन् । सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई उपसभापतिमा मनोनयन गरेको हो । नेता र...

गजुरी गाउँपालिकामा भ्रष्टाचार : करोडौँ अनियमितताको पोल खुलेपछि रातारात ठेक्का नै रद्द !
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

  दियोपोस्ट संवाददाता धादिङ, २० कार्तिक । धादिङको गजुरी गाउँपालिकामा नितिगत भ्रष्टाचार भएको पाइएको छ ।  गजुरी गाउँपालिका अन्तर्गत बालुवा, गिट्टी निकासी करमा गाउँपालिका अध्यक्ष सहितका पदाधिकारीले अन...

गच्छदार कांग्रेस उपसभापतिमा ‘इन’ अरु सबै ‘आउट’
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौं, २० कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी नथप्ने तर, विजयकुमार गच्छदारलाई मात्र उपभसापति बनाउने तयारी गरेका छन् । धेरै पदाधिकारी थप गर्दा पौडेल पक्षका नेताहरुको व्यवस्थापनमा फ...

पोखरा प्रिमियर लिगः पारसको अर्धसतक संगै पोखरालाई १६१ रनको लक्ष्य
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गतको फाइनल खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा विहान ११ बजेबाट भएको खेलमा टस जितेर पोखराले फिल्डिङ रो...

कांग्रेस केन्द्रीय समिति बैठकः महासमिति बैठक सार्न दिउँसो छलफल गरिने
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कार्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय ...