मुख्य समाचार

तराईमा शीतलहरको प्रभाव कायमै, वीरगञ्जका विद्यालय तेस्रो पटक पुनः बन्द
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १६, २०८२

काठमाडौँ । वीरगञ्जसहित तराईका विभिन्न जिल्लामा लगातार बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। अत्यधिक चिसो र कुहिरोका कारण बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय बढी जोखिममा परेपछि स्थानीय तहले...

रास्वपाले सांसदको टिकट दिने भएपछि पूर्व सांसद घिमिरेले छाडे एमाले
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १६, २०८२

बुटवल । नेकपा (एमाले) का नेता तथा रुपन्देही-५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । घिमिरेले सार्वजनिक वक्तव्य जारी गर्दै पुराना राजनीतिक दल र तिनक...

रवि-बालेन एकता ! ए-कता ?
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १५, २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आइतबार बिहानै फेसबुकमा एउटा फोटो राखे । क्याप्सनमा छोटो वाक्यः ‘शुभप्रभात’ लेखे । साथमा दुईवटा घन्टी। त्यसको केही बेरमै राष्ट्रिय स्वतन्त्र पार...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १५, २०८२

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको आज बिहान ८० वर्षको उमेरमा निधन भएको छ । ढाकाको एभरकेयर अस्पतालमा उपचारका क्रममा उनको मंगलवार बिहान क...

डा.मित्र परियारलाई ‘समानुपातिक’ उम्मेद्वारमा सिफारिस गरेपछि नेकपामा पार्टीभित्रै आलोचना सुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले डा.मित्र परियारलाई समानुपातिकतर्फ पहिलो नम्बरमा बन्द सूचीमा सिफारिस गरेपछि पार्टीभित्रैबाट तीव्र विरोध सुरु भएको छ। दशकौँदेखि पार्टी र संगठनमा योगदान दिँ...

समानुपातिक प्रणालीकै मजाक : चन्द्र ढकालको पुत्र बालेन समुहबाट रास्वपाको समानुपातिक सुचीमा
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १५, २०८२

काठमाडौं । नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणाली मार्फत विशेषगरी उपेक्षिति, उत्पीडित, वर्ग समुदाय र लिंगबाट प्रतिनिधित्व गराउने उद्देश्य राखेको छ । तर, यो व्यवस्थालाई तत्कालिन दलहरुले आफ्ना श्...

यस्ता छन्,-रास्वपाका समानुपातिक उम्मेद्वार, चर्चित कलाकारदेखि खेलाडीसम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १५, २०८२

काठमाडौँ । विभिन्न राजनीतिक दलहरूले सोमबार मध्यरातसम्म प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गरेका छन्। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प...

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीबीच चुनावी गठबन्धन, एउटै चिह्नबाट चुनाव लड्दै
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १४, २०८२

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष (अशोक राई), राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष (राजेन्द्र महतो) र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । तीनै दलले आग...

सेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १४, २०८२

काठमाडौं । सेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशपछि अग्रवाल धरौटी रकम बुझाएर रिहा भएका हुन्। अदालतले अग्रवाललाई झन्डै ४९ लाख रुपैयाँ धरौटी बुझाउने सर्त...

स्थानहद र राहदानी रोक्काबारे कुनै जानकारी नदिइएको रमेश लेखकको भनाइ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १४, २०८२

काठमाडाैं : पूर्वगृहमन्त्री रमेश लेखकले स्थानहद र राहदानी रोक्काबारे आफूलाई अहिलेसम्म कुनै लिखित वा मौखिक जानकारी समेत नभएको बताएका छन् । उच्चस्तरीय जाँचबुझ आयोगमा सोमबार लिखित जवाफ प्रस्तुत गर्दै ...

काठमाडौंको बुद्धनगरमा प्रहरी सहायक हबल्दार मृत फेला
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १४, २०८२

कामाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् । आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् । ...

निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने दल ४ पुगे
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १४, २०८२

काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ४ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । अहिलेसम्म नेपाल मजदु...

पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन जाँदैछन् । भदौ २३ र २४ गते घटेका घटनाको छानबिनका लागि उनी आज बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित ...

प्रहरी संरक्षणमै मिटरव्याजी साम्राज्य : गजेन्द्र मास्केले यसरी बनाए सयौं परिवारलाई घरबारविहीन
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । राजधानी काठमाडौंको नागर्जुन नगरपालिका-६, टौखेलस्थित एक कोलोनीमा बस्दै आएका मिटरव्याजी गजेन्द्र मास्केको अवैध कारोबार सार्वजनिक भएपछि प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। ‘राजध...

बालेन र रास्वपाबाट टाढिँदै कुलमान, जनार्दन शर्मासँग चुनावी सहकार्य गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । माओवादी केन्द्रबाट अलग्गिएका जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच आगामी निर्वाचनका लागि सहकार्य हुने भए...

फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने ‘नेकपा’की नेतृ पम्फा भुसालको घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फबाट उम्मेदवार नबन्ने निर्णय गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत...

प्रसारण इजाजतपत्र तथा लाइसेन्स नविकरण गर्न प्रसारण विभागद्वारा आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले प्रसारण इजाजतपत्र तथा लाइसेन्स नविकरण गर्न सम्बन्धित सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ। विभागले राष्ट्र...

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता-२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार सम्पन्न बैठकले आचारसंहिता अनुमोदन गरेको हो । स्वीक...

जनसंख्याको अनुपातमा दलितलाई सिट नदिए राजनीतिक पार्टीलाई बहिस्कार गर्छौं- दलित गोलमेच अभियान
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई वहिस्कार गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना...

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय आजदेखि सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आजदेखि दलहरूले...

मजदुरी गर्दै एमबीबीएसमा नाम निकालेका सत्यनारायण साफी खर्चको चिन्तामा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । सिरहाको बरियारपट्टी गाउँपालिका-२ श्रीपुरका सत्यनारायण साफी यतिबेला चर्चामा छन् । दलित समुदायका साफी ज्याला मजदुरी गर्दै स्वअध्ययनबाट एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्...

यस्तो छ, रास्वपा र बालेनबीचको ७ बुँदे सहमति (पूर्णपाठ)
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘वृहद एकता’ सहकार्यसम्बन्धी औपचारिक सहमति भएको छ। सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको...

गगन थापा र शुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : तपाईंहरु झगडा गरेर कहिलेसम्म टिक्ने ?
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १२, २०८२

काठमाडाैं ।  प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषदका सदस्य तथा पूर्व मन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता शुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएकाछन् । ...

रास्वपा-बालेन: पार्टी एकता या पार्टी प्रवेश ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच पार्टी एकताको चर्चा पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा फैलिएको छ । तर बालेन स्वतन्त्र उम्...