राजनीति

“राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससँग पनि छलफल हुन्छ”
दियोपोस्ट संवाददाता    | शनिबार, पौष ३०, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताएका छन्। शनिवार सम्पादकहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता द...

वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी ल्याइयो काठमाडौं, सुमेरूमा उपचार हुँदै
दियोपोस्ट संवाददाता    | शनिबार, पौष ३०, २०७९

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा...

लोसपामा पनि  सरकारमा सहभागी हुने, एक मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २९, २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर...

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित ३ मन्त्रीले लिए शपथ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २९, २०७९

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराए...

कांग्रेसको निर्णय : सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामु...

लुम्बिनी सरकारको पहिलो निर्णय : एक मन्त्रालय घटाएर १२ वटा कायम
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २८, २०७९

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा प्रदेश राजधानी दाङ देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयम...

आदेश नभई कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २८, २०७९

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश नभई कानुनको पालना गर्न निर्देशन दिएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकार...

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक, मन्त्रीपरिषद् विस्तार गर्ने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २८, २०७९

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको...

बागमतीको सभामुखका लागि कांग्रेसको रोजाईमा धादिङका शिवराज
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २८, २०७९

हेटौंडा । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् । धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभाम...

सीके राउत र अमेरिकी राजदूतबीच भेट, दुई देशबीचको सहकार्यबारे छलफल
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २७, २०७९

काटमाठौं । अमेरिकी राजदूत डिन आर थम्पसन र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। जनमतको पार्टी कार्यालय बुद्धनगरमा उनीहरुबीच भेट भएको हो । भेटमा दुई देशबीचको विकास र सहकार्यबारे छलफल भएक...

बागमतीका मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २७, २०७९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको ...

प्रधानमन्त्री प्रचण्डलाई बहुमत
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश...

‘हिजो संसद विघटन गर्नु ठिक थियो/थिएन अहिले बहसको विषय होइन’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको समर्थन पाएपछि आफूलाई अपार चुनौती र जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलको पनि समर्थ...

प्रचण्डले भने-‘ऐन ल्याएर रेशम चौधरीलाई छुटाउन पहल गर्ने छु’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक ऐन ल्याएर रेशम चौधरीलाई छुटाउन सरकारले पहल गर्ने बताएका छन् । उनले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । ...

प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ...

ओलीलाई कटाक्ष गर्दे माधव नेपालले भने-‘प्रतिनिधिसभा विघटन गर्न पाइँदैन, ख्याल होस्’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

माडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल...

प्रधानमन्त्रीलाई किन विश्वासको मत दिने ? (पूर्णपाठ)
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था बदल्नका लागि आफूलाई एकपटक विश्वासको मत दिन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा ...

देउवालाई ओलीको प्रश्न-गुरुजी ! तपाईँले होइन पटक-पटक संसद् विघटन गरेको ?
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनक...

नेमकिपा र जनमोर्चाले मात्रै प्रचण्डलाई विश्वासको मत नदिने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाउने भएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा पनि प्रधानमन्त्री ...

नाम लेखाउन र फोटो झुण्ड्याउनको लागि मात्रै प्रधानमन्त्री बनेको होइन : प्रचण्ड
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नाम लेखाउन र फोटो झुण्ड्याउनको लागि मात्रै प्रधानमन्त्री नबनेको बताएका छन् । संसद भवनमा विश्वासको मत माग्दै उनले काम गर्नको ला...

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा गगन र विश्वप्रकाशको असहमति
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । तर यो निर्णयमा असहमति जनाउँदैं कांग्रेसका महामन्त्री...

प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २६, २०७९

काठमाडौं । अन्ततः नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बिहान बसेको पदाधिकारी बैठक र लगत्तै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले ...

विश्वासको मत माग्न पुगेका प्रचण्डलाई देउवाको जवाफ-“पार्टीमा छलफल गर्छु”
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार अबेर साँझ भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड साँझ ७ बजेतिर उनको निवास धुम्बाराही नै पुगेका थिए।  ...

प्रचण्डलाई कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत दिने सम्भावना कति ?
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मंगलबार) विश्वासको मत लिदैँ छन् । गत ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका उनले २६ गते विश्वासको मत लिन खोजेका हुन् । नेकपा (एमाले) राष्ट्रिय स्...