नाम लेखाउन र फोटो झुण्ड्याउनको लागि मात्रै प्रधानमन्त्री बनेको होइन : प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नाम लेखाउन र फोटो झुण्ड्याउनको लागि मात्रै प्रधानमन्त्री नबनेको बताएका छन् । संसद भवनमा विश्वासको मत माग्दै उनले काम गर्नको लागि प्रधानमन्त्री बनेको जिकिर गरेका हुन् ।