राजनीति

माओवादी केन्द्रीय सदस्य माया बलको निधन
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ । उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल ...

उपेन्द्र यादवलाई ओलीले भने-सरकारमा सहभागी भएर सत्ता गठबन्धन बलियो बनाइदिनुस् 
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०८, २०७९

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन्। यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्। ...

ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व हो : प्रधानमन्त्री प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०८, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वको शुभकामना दिएका छन् । उनले देश विदेशमा रहेका सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त म...

उपसभामुख बनेकी इन्दिरा राना मगर को हुन् ?
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०७, २०७९

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित...

काँग्रेसले भन्यो-‘प्रचण्डको परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ’
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०७, २०७९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् । शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको ...

बालेन साहलाई प्रश्न : श्री ८ बालने शाह ! भत्काउन बाहेक के बनाउनुभयो ?
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०७, २०७९

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरे । काठमाडौं महानगरपालिकाका मेयर ...

सीके राउतले रोस्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण, प्रधानमन्त्री उठेनन्
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०५, २०७९

काठमाडौं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सदनमै मौनधारण गरेका छन्। रोस्ट्रममा बोलिरहेका उनले मधेसका सहिदलाई अरु कसैले उठेर सम्मान गर्छन् कि गर्दैनन...

प्रधानमन्त्रीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ : प्रकाश ज्वाला
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०५, २०७९

काठमाडौं । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर लगाएको गुन तिर्ने बेला आएको बताएका छन् । सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक रहेका ज्वाला...

चौतर्फी आलोचना भएपछि श्रममन्त्री अर्याल जोडिएको म्यानपावर कम्पनिको वेबसाइट बन्द !
खुमा वली    | बुधबार, माघ ०४, २०७९

काठमाडौं । सरकारमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले म्यानपावर व्यवसायीलाई मन्त्री बनाएपछि चौतर्फी आलोचना बढेको छ । म्यानपावर व्यवसायमा संलग्न रहेका डोलप्रसाद अर्याललाई श्रम तथा रोजगा...

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्र...

मधेस प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ब...

शपथपछि शिक्षामन्त्रीले गरे पदभार ग्रहण
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहण लगत्तै मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ...

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लिए शपथ
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०३, २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन्। भ...

रास्वपाले पायो उप्रप्रधानसहित ३ मन्त्रालय, को-को बन्लान् मन्त्री ?
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०२, २०७९

काठमाडौं । मन्त्रालय भागबण्डाका क्रममा सत्तारुढ दलहरूबीच छलफल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा तीन मन्त्रालय र प्रतिनिधिसभाको उपसभामुख लागेको छ । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्...

सरकार भागबण्डा : यी हुन् एमालेबाट मन्त्री बन्ने ८ सांसद
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०२, २०७९

काठमाडौं । सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज...

टुंगियो सरकारको भागबन्डा : राप्रपालाई उपप्रधानसहित ३ मन्त्रालय, अन्य दललाई कति ?
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०२, २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार दलहरूबीच सरकारको भागबन्डा टुंग्याएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । गठबन्धन दलहरूबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार...

सकियो भागबण्डा , कुन दललाई कति मन्त्रालय ?
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०२, २०७९

काठमाडौं। सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गरेसँगै मन्त्रालय भागबण्डा करिब टुंगोमा पुगेको हो । ...

बालकोटमा प्रचण्ड र ओलीको लन्च मिटिङ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लन्च मिटिङ भएको छ। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको लन्च मिटिङमा सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छ...

यी हुन् विमान दुर्घटनापछि आमस्मत बसेको मन्त्रीपरिषद् बैठकको ४ निर्णय
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०१, २०७९

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनालगत्तै बसेको मन्त्रीपरिषद्को वैठकले ४ निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानब...

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि केही मन्त्रीसहित प्रधानमन्त्री पोखरा जाँदै
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०१, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् ।...

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०१, २०७९

काठमाडौं । सुर्खेतकी नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेप...

“योग र ध्यान विज्ञान हो, नेपालको गौरव हो”
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०१, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताएका छन् । आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।...

प्रचण्डको ज्वाँईको विषयमा प्रकाशित विज्ञप्ति फर्जी रहेको दाबी !
दियोपोस्ट संवाददाता    | शनिबार, पौष ३०, २०७९

काठमाडौं । प्रचण्डको ज्वाँईको विषयमा प्रकाशित विज्ञप्ति फर्जि रहेको पाईएको छ । शुक्रबार ‘सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन’ले प्रचण्डका ज्वाँई समेत रहेका प्रदेश एकका सांसद जिवन आचार्यलाई मन्त्र...

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?
दियोपोस्ट संवाददाता    | शनिबार, पौष ३०, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र भागबन्डा...