राजनीति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुन...

सरकार संकटमा पर्छ जस्तो लाग्दैन : केपी ओली
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १९, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् । राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ...

रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १८, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले रास्वपा खारेज गर्न माग गर्दै आयोजमा उजुरी दिएका हुन् । उनको निवेदन बुधबार दिउँसो...

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै उजुरी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १७, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा उजुरी परेको छ । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेर...

विश्वप्रकाश शर्मालेले भने-‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति’
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १७, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्। मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण ह...

माओवादीको पदाधिकारी बैठक जारी, गृह मन्त्रालयबारे छलफल
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पद...

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीलाई एसका २० सुझाव
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १७, २०७९

काठमाडौं । एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रति...

लुम्बिनी प्रदेश : नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरियो
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १७, २०७९

दाङ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २...

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । आइत...

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौंमा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १५, २०७९

काठमाडौं । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका ...

बालुवाटारमा प्रचण्ड-ओलीबीच भेटवार्ता
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी छ । रवि लामिछाने पदमुक्त भएसँगै...

रविलाई तुरुन्त गृहमन्त्री पदमा फर्काउन बालकोटको दबाव, बालुवाटारको आलटाल !
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १५, २०७९

काठमाडौं । नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्...

एमाले महासचिव पोखरेलले भने-‘सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो’
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १५, २०७९

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् । एमाले महासचिव पोखरेलले स...

गृहमन्त्रालय नछाड्ने रास्वपाको अडान
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रालय अरुलाई नछाड्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृहमन्त्रालय आफैंले पाउनुपर्ने रास्वपाले अडान लिएको हो । ...

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष...

माओवादीको उपाध्यक्षमा अग्नि सापकोटा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १२, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए । समसामयिक राजनीतिक घटनाक्रम...

ओलीको आरोप : कांग्रेस सधैं आफू सरकारमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्छ
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ११, २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफ्नो पार्टी सधैं सरकारमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन...

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ११, २०७९

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशमा सत्तासाझेदार दलहरू एमाले, माओवादी र राप्रपाबाट बुधबार नै नियुक्त भएका मन्त्रीहरूले प्रदेश प...

रास्वपाले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १०, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ । ८ माघमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरुसँग ले...

राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र र कृष्ण सिटौलाको नाम
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १०, २०७९

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल सुरु भएको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहा...

उपसभामुख इन्दिरा रानाले लिइन् शपथ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०९, २०७९

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराएका हुन् । समारोहमा राष्ट...

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा तीन लाख रूपैयाँ जम्मा
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०९, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब तीन लाख रूपैयाँ जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्...

गण्डकी प्रदेशको ५ वटा मन्त्रालय घटाउने निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०९, २०७९

काठमाडौं । सत्ता साझेदार दलका सांसदहरू मन्त्री बन्न लाइन लाग्दा प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ...

धादिङ त्रिपुरासुन्दरी-६ को वडाअध्यक्षमाथि शिक्षकद्वारा हातपात (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०८, २०७९

काठमाडौं । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा न ६ को वडा अध्यक्ष हरि बि.क माथि हातपात भएको छ । प्रदेश सरकारबाट बिनियोजित रकमको समिती गठनका क्रममा विवाद भएपछि सुन्दरी माविका शिक्षक भिमसेन अधिक...