मधेस प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

दियोपोस्ट संवाददाता

काठमाडौं । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ५४ मत आवश्यक पर्छ ।

सम्बन्धित खबर

सिफारिस