राजनीति

दियोपोस्ट संवाददाता | बिहिबार, पौष १२, २०८१

काठमाडौं । नेकपा एमाले निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको बताएकी छिन् । बुधबार बसेको एमाले सचिवालय बैठकले तिम्सिनाको जिम्मेवारी ६ महिन...

दियोपोस्ट संवाददाता | सोमबार, पौष ०९, २०८१

काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा. स्वर्णिम वाग्ले र अर्यालमध्ये एकलाई बनाउने भनिएको थियो ...

दियोपोस्ट संवाददाता | सोमबार, पौष ०९, २०८१

काठमाडौं । संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद प...

दियोपोस्ट संवाददाता | सोमबार, पौष ०९, २०८१

काठमाडौं । ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् र राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण...

दियोपोस्ट संवाददाता | सोमबार, पौष ०९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितलाई जिल्ला अदालत कास्कीमा लगिएको छ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा बयानका लागि सोमबार बिहान जिल्ला न्यायाधीश नितिज राईको इज...

दियोपोस्ट संवाददाता | आइतबार, पौष ०८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्...

दियोपोस्ट संवाददाता | आइतबार, पौष ०८, २०८१

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । सम्पत्ति शुद्ध...

दियोपोस्ट संवाददाता | आइतबार, पौष ०८, २०८१

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ताका अनुसार साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण ...

दियोपोस्ट संवाददाता | आइतबार, पौष ०८, २०८१

पोखरा । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित पाँच जनाविरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २५, २०८१

झापा । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत ...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर २२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल र चीनबीच बीआरआईसम्बन्धी थप सम्झौता नेपाली कांग्रेससँगको सहमतिमै भएको बताएका छन् । कांग्रेस कोसी प्रदेशको पहिलो सम्मेलनमा शनिबार विराटनगरमा उनले बीआरआई सम्झौता क...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् । रास्वपा स्रोतकाअनुसार आज बिहान डा भट्ट...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १९, २०८१

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलप...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उन...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर १७, २०८१

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्ण मान डंगोल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनी ५ हजार ३ सय ३४ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ने...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर १७, २०८१

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर विजयी भएकी छन्। सोमबार राति सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार उनी २ हजार ८०५ मत ल्याएर विजयी भएकी हुन्। माओवादीकी निम लेक...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू सबैखाले ठगविरुद्ध लडिरहेको दाबी गरेका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले ठगहरू आफ्नै पार्टीभित्रका भएपनि घिस...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर १३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको चुनाव जनमत संग्रह भएको बताएका छन्। बिहीबारब नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै देशका ४४ स्थानमध्ये कीर्ति...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर १३, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका ...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर १३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि राणा बिहीबार मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी ...

दियोपोस्ट संवाददाता | बुधबार, मंसिर १२, २०८१

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’बारे प्रधानमन्त्रीलाई थप सन्देश पठाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढान...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर १०, २०८१

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मानव त...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर १०, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्...