समाचार

दियो पोस्ट | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । केहीमहिना अघि नर्भिक अस्पतालका मालिक बसन्त चौधरीको पित्तथैलीमा ढुंगा भेटियो । थापाथलीस्थित आफ्नै स्वामित्व रहेको नर्भिक अस्पतालमा उनले अपरेशन गराए । अपरेशनको दुई दिन त उनी अस्पतालमा थिए । त...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हक...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ । वायु प...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थि...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । सामुदायिक वनमा विगत केही दिनदेखि वन डढेलोका कारण धनजनको क्षति भएको र हजारौँ घरपरिवार विस्थापित भएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्कले सरकारसमक्ष ध्यानाकर्षण गराएको छ । नेटर्वकले विज्ञप्ति...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

झापा । झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दैआएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् । स्थानीय हिमालय माध्यमिक वि...

दियो पोस्ट | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं ।  डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए। तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उनलाई भ्रमणमा निस्कन मन लागेन। विदेश जान मरिहत्ते गर्नेहरु धेरै...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन् । नवौँ अधिव...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गैरकानुनी व्यक्तिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजगज गरिरहको खुलेको छ । उमेरहदका कारण अवकास पाएपनि मोहन प्रकाश चन्दको ना...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबा...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाल...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका हुन् । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभाग...

दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मन...

दियो पोस्ट | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । खाजाघरको आवरणमा वेश्यावृत्ति गराएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला व्यास गाउँपालिका वडा नमबर ६ हुती स्थायी घर भएका टोखा नगरपालिका ९ बस्ने २९ वर्षीय लोकेन्द्र बड...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताउका छन् । झापाको शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन तथा जग्गादातालाई...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो । पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा ...

अस्मिता खड्का | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेसनल अस्पताल र एक उद्धार कम्पनीले नेपाल घुम्न आएकी जापानी महिला आरोहिमाथि ठगी गरेको खुलेको छ । उपचार खर्चको नाममा नर्भिक अस्पतालले र उद्धार खर्चको नाममा हेलिकोप्ट...

दियो पोस्ट | बिहिबार, बैशाख २०, २०८१

बैतडी : नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भू–भागमा अवस्थित बैतडी जिल्ला पूर्वी पहाडी दुर्गम, विकट समुन्द्री सतहबाट २,२४९ मिटर उचाईमा सिगास गाउँपालिका पर्दछ । बैतडीको पुर्वी पहाडी भागमा रहेको सिगास ग...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्र...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका ला...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सू...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका उपसम्पादक दिलीप शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी आमा डिलकुमारी शर्माको ८० वर्षको उमेरमा आज निधन भएको छ । करिब ...