झापा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदर्शीगाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेका छन् । खत्वेले ती ...
चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्था...
गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आ...
काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन...
मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्श...
काठमाडौं । राष्ट्रिय राजनीतिमा बेलाबेलमा चर्चामा आइरहने भूभाग हो, चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको लिमी उपत्यका । नाम्खा गाउँपालिका–६ मा पर्ने जाङ, तिल र हल्जी गाउँमा खाद्यान्न र औषधीको जहिल्यै अभा...
काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा व्यक्तिगत १५ करोड र संस्थागत २० करोड रुपैयाँ बनाएको छ । बिहीबार राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत...
पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूम...
काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो । केही दिनअघि शर्मिला आफ्नै घरमा...
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकालागि तीनवटा जहाज किन्ने तयारी थालेको छ । लगातार घाटामा गएको निगमलाई उस्काउन तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्को तयारी अगाडि बढाएको हो । प्रधानमन्त्री...
काठमाडौं । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । उक्त रिट निवेदनको सुनुवा...
म्याग्दी । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय स...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई बुध...
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे ६ बजे पुरानो थिमी जाँदै गरेक...
काठमाडौं । सरल र बौद्धिक सांसद डा.कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ बानेश्वरतिर लुखुरलुखुर हिँडडुल गरिरहेको देख्न सक्छौँ । करिब १२ वर्षअघि दुवै आँखाका दृष्...
काठमाडौं । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ। दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन्। उक्त ...
काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ:...
काठमाडौं । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र...
काठमाडौं । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखितविपरीत एनआईसी एसिया बैंक गरुडाले रकम थपेर ऋणीलाई कर्जा प्रवाह गरेको खुलेको छ । मालपोत कार्यालय चन्द्रनिगाहापुरमा पारित लिखित लाखमा खरिद गरेको जम...
काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सो अ...
काठमाडौं । प्रक्रियागत झन्झन्टका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृट गर्ने भएको छ । उद्योग वाणिज्य तथ...
काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै ...
लेखनाथ । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउ...