समाचार

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन नगरपालिका(५ खमारे बस्ने २५ वर्षीय बिवेक राई रहेका...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

मोरङ । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुलमा बा.७९ प ७०८४ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको ह...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय र...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहि...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । संविधान दिवसका अवसरमा र सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफीमा प्रश्न उठेको छ । हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि त्यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ । मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजंवशीले आफू अनाहकमा जेल जिवन...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । न्यून तथा मध्यवर्गीय युवाहरुको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक रोजगार कर्जा उपलब्धताको योजना बनाएको छ । वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रिया अन्तिम चरणमा पुगेपछि कर्जा प्रदान...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रु...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । दिङबेंसी बजार यतिखेर कयैं नियमित सञ्चालनमा भएका पसल बन्द भएको छ । आर्थिक मन्दीको प्रभाव पसलमा परेपछि सटर बन्द गरेर व्यापारीहरु पलाए भएका हुन् । पुछारबजार प्रहरीबिटबाट बीचबजार चोकसम्मको मूल...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । नेपालका जाइका अल्मुनाई एसोसियन (जान)को लेटरप्याड र सोही संस्थाका अध्यक्ष डा. रामचन्द्र भुसालले नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एकसय भन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुल...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

बुटबल । विश्व शान्ति दिवसको अवसरमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान, मानव जीवनमा अतुलनीय, अनुकरणीय काम’ भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा विस एचआर सेलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को इजाजात खारेज गरिदिएको छ । विभागले विस म्यानपावरका सञ्चा...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

गण्डकी । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गर...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔाधसहित ५ जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स–डिसी लेखिएको एकसय एमएलको ७ सय ...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

खोटाङ, ४ असोज स् खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट श...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । जिल्ला अदालतको न्यायाधीशको परीक्षामा फेल भएका अधिकांश नै जिल्ला न्यायाधीशमा नियुक्ति हुनेभएका छन् । न्याय सेवा आयोगको सिफारिसमा न्याय परिषद्ल मंगलबार त्यसरी फेला भएका अधिकांशलाई न्यायाधीशमा...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । महेन्द्र मोरङ क्यापसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आषनी छोरीलाई पास गराउन उत्तर पुस्तिकानै साटफेर गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् । अर्की विद्यार्थी सन्ध...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन्। एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष का...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थियो । कार्य...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् । संवि...