काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा ...
काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदाी बनाउने संख...
काठमाडौं । नेताको छोरालाई कुट्दा विराटनगर महानगरपालिकाले तीन जना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ । नगर प्रहरी हबल्दार रमेश निरौला तथा जवाहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागि...
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।...
काठमाडौं । गरिबीका कारण घादिङका महाभारत श्रृंखला क्षेत्रका विद्यार्थी टाउकोमै किताब–कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा यस्तो अवस्था आइलागेको हो । गजुरी गाउँपालिका–४ को गैरीगाउँ माध्यमिक व...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार विभिन्न क...
काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फ...
काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–७ चावहिलस्थित सडकमा प्रदेश १ ०२–०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसम...
रूपन्देही । रूपन्देहीमा कुटपिट गरी हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको तिलोत्तमा नगरपालिका–९ केवलानीस्थित एसजि रेष्टुरन्टमा २ समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा एक जनाको मृत्यु भएको...
कपिलवस्तु । कपिलवस्तुमा चिर्पट प्रहार गरी छोराद्धारा बुवाको हत्या भएको छ । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाक...
काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च...
काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्य...
काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित एक जना पक्राउ पर...
ललितपुर । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन । झ्याल तथा ढोका फुटेक...
काठमाडौं । नक्कली बैंक स्टेटमेन्ट बनाएको आरोपमा एक कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पुतलिसडकस्थित करिअर विङ्स कन्सलटेन्सीका सञ्चालक ताराचन्द शर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले अ...
बैतडी । पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका कृष्णहरि पुष्करलाई दोस्रो पटक अर्थ सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् बैठकले शुक्रबार अर्थ सचिव अर्जुन पोखरेललाई हटाएर पुष्करलाई जिम...
काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका...
काठमाडौं । पूर्वयातायात व्यवस्थापन प्रालिले सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाइे परिचयपत्र र पोसाक वितरण गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं...
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ । सोमबार सम्...
काठमाडौं । समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री ...
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभुत विद्यालयको विद्यार्थीको दिवाखाजाको साढे पाँच लाख बजेटबाट तीन शिक्षक राखेको छ । विद्यार्थीले दिवा खाजा पाउँँदैनन् । विद्यालयको दिवाखाज...
काठमाडौँ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव...
काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूर...