काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा कोरियन एम्वेष्टर खुल्ला एघारौं अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । यही भाद्र २७ देखी आजसम्म संघको केन्द्रिय कार्यालय सातदोबाटोमा सन्चालित प्रतियोगिता ...
काठमाडौँ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत...
काठमाडौँ । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/...
मकवानपुर । यहाँ चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारी...
काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ ...
नुवाकोट । तात्कालीन नेकपा मशाल (२०३८ ) नुवाकोट जिल्ला सस्थापक सचिव एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पोस्टबहादुर बोगटीको नवौँ स्मृति दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरि मनाइयो । स्मृत...
काठमाडौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्...
काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका २ जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । चिकित्सक सङ्घले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौं । सरकारबाट लाइसेन्स प्राप्त गरेका डेढ वर्ष बितिसक्दा पनि नेपाल विद्युत् प्राधिरकरणको मुख्य लगानी (सहायक कम्पनी)को नेपाल पावर ट्रेडिङ कम्पनी (एनपिटिसी) ले अझै काम सुरु गरेको छैन । छुट्टै संस्थ...
काठमाडौं । बझाङको बंगुल नगपालिका–७ मा रहेको डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र दुई महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्रमा कार्यरत डाक्टर न...
काठमाडौं । कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाँउ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे । टुनिबोट बाइसे चौबि...
काठमाडौं । पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ बज्राही बस्ने पकंज ठाकुरको छोरा ४ वर्षीय प्रियस राज ठाकुर को आफ्नै घर छेउमा रहेको सार्वजनिक पोखरीमा डुबेर शुक्रबार बिह...
मकवानपुर । हेटौंडाको उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका–९ टाँगा बस्ने ३० वर्षीय अमिर लाल प्रसाद यादव (संजय)...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारस्थित सडकमा प्रदेश.३–०१–०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ...
ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले भाद्र मसान्तसम्म प्रत्येक वडा सम्मेलन गर्न निर्देशन दिएपछि धमाधम सम्मेलन भईरहेका छ्न् । आठ वटै स्थानिय तहमा संयोजक र सहसंयोजक तोकेर पठाएको नेपाल...
ओखलढुंगा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । वि...
काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ । आयोगले यसका लागि ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको आयोगक...
फुङ्लिङ(ताप्लेजुङ) । विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा प...
काठमाडौ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिय...
नारायणगढ (चितवन) । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर म...
काठमाडौँ । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्...
दाङ । मादक पदार्थ खाएका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्य...
बेदकोट (कञ्चनपुर) । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बे...