समाचार

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी १ सय ४० ग्रामसहित २ जना पक्रा...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित सडकमा क.प्र.०२–००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

ढोरपाटन। अघिअघि भेडाका बथान पछिपछि गोठाला। खाली पैतला, पसिनाले  निथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमान...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य बहादुर थोकर रहेका छन् । पीडित महिलालाई थोकरले २०६८ असोज २६ ग...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटना परि २ जनाको मृत्यु भएको छ । जिल्लाको गाउँपालिका–६ घुमाउने चैनपुर नजिक सडकमा मधेश प्र.०२–००६ प ०५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भए...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौंको किर्तिपुर नगरपालिका–८ पाँगा लाछीबाट २ लाख ५६ हजार बराबरको चारी गरेको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको फुकैचोर...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

काठमाडौं । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ नदिकोटमा भरुवा बन्दुक १ थान र ३ बट्टा बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २९ वर्षीय...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

प्यूठान । खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । प्यूठानको प्यूठान नगरपालिका–१० छेपाने भुसवाङ खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने चेत बहादुर घर्ती मगरको छो...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । धनकुटामा अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित ४ जनालाई पक्राउ गरेको ...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौंको महानगरपालिका–१५ भगवानपाउस्थित निर्माणाधीन भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कोटेश्वर बस्ने सिन्धुपाल्चोकको ...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

काठमाडौं । सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहनगरपालिका–१८ मोतिचोकमा ना.७ ख ५४६६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–३...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको गोकर्णेश्‍वर नगरपालिका–५ जम्बुडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डे...

दियो पोस्ट | बुधबार, आषाढ १३, २०८०

बुटवल । बुटवलमा आफ्नै आमाको हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार रहेका छन् । पारिवारिक विवादको क्रममा शिवकुमारले आफ...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ मुग्लिङस्थित सडकमा बागमती प्रदेश ०२–४० प ०५५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

बागलुङ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरापमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–८ नौथर टोल बस्ने ५० वर्षीय मन बहादुर विक रहेका छन् । विकले ती महिलालाई उनक...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारी टोलमा आफ्नै घरदेखि ५ सय मिटर टाढा रहेको सार्वजनिक पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुन...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर  ३ जनाको मृत्यु भएको छ । स्याङ्जाको विरुवा गाउँपालिका–७ बलेवमा आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हु...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । महोत्तरीको सम्सी गाउँपालिका–७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित एक जना पक्राउ परेका छन् । पक्रा...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

काठडमाडौं । सवारीसाधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ शान्तिचोकस्थित सडकमा कर्णाली प्रदेश ०२–००१ ख ०५७१ नम्बरको बसले लु.२९ प ८६८३ नम्बरको स्कुटरलाई गएराति ठक...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

कञ्चनपुर । कञ्जनपुरमा ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन् । खुट्टाको समस्याको का...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

झापा । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका–९ भालुखोलास्थित सडकमा प्र.१–०२–००१क ३८७९ नम्बरको ट्रक र प्र १–०१–००च ७४८२ नम्बरको कार एकआपसको ठक्करबाट दुर्घटना...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

काठमाडौं । अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्र रहेका ४ जना पक्राउ परेका छन् । विभिन्न अनलाईन ग्याम्बलिङ÷अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हार...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

जुम्ला । खेतमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छिन् । सोही ठाउँ...

दियो पोस्ट | सोमबार, आषाढ ११, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने प...