काठमाडौँ । गृह मन्त्रालयले ५५ जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा भएको हो । नेप...
काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरे । काठमाडौं महानगरपालिकाका मेयर ...
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बिहीबार बिहान सवा ११ बजे काठमाडौं महानगरपालिका–१६ का २९ वर्षीय विसङ गुरुङले सिभिल मलको भुइँ...
काठमाडौं । सरकारमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले म्यानपावर व्यवसायीलाई मन्त्री बनाएपछि चौतर्फी आलोचना बढेको छ । म्यानपावर व्यवसायमा संलग्न रहेका डोलप्रसाद अर्याललाई श्रम तथा रोजगा...
काठमाडौं । सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एक...
काठमाडौं । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्ग...
काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीश क...
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहण लगत्तै मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ...
पोखरा । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानक...
पोखरा । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगलाई जिम्मा लगाईएको छ । आइतवार बिहान भएको बिमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो । ...
काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति युरोपियन क्लब रियल मड्रिडले श्रद्धाञ्जलि व्यक्त गरेको छ। रियलले आफ्नो फेसबुकमा लेख्दै विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारजनमा ...
काठमाडौं। सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गरेसँगै मन्त्रालय भागबण्डा करिब टुंगोमा पुगेको हो । ...
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका छन् । बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका ह...
काठमाडौं । कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणका लागि पठाइएको छ । डीआईजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छा...
काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ। जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए। ४ जना अझै बेपत्ता छन् र उनीहरूको...
काठमाडौं । आइतबार भएको विमान दुर्घटनामा परि पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ । उनि प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन शुक्रबार काठमाडौं आएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लन्च मिटिङ भएको छ। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको लन्च मिटिङमा सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छ...
काठमाडौं । रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन् । यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन् । मेहनत र लगावले उनको निरन्...
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा.गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षका उनी काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्कि...
काठमाडौं । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्त...
काठमाडौँ । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै ...
काठमाडौं । सन् २००६ मा जुम्लामा यती एयर जहाज दुर्घटना भयो । दुर्घटनामा दीपक पोखरेलले निधन भएको थियो । श्रीमान दीपकको निधनपछि श्रीमती अञ्जु खतिवडा एक्लै भए । पति वियोगको पीडालाई शक्तिमा बदल्न अञ्जु ...
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबारका सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै कम्पनीले आपतलीन र उद्दार उडानबाहेक नियमित उडान रद्द गरेको उल्लेख गरेको छ। यतीको ९ एन एएनसी एट...