समाचार

दियो पोस्ट | सोमबार, जेठ १०, २०७८

काठमाडौं, १० जेठ । चाइना फाउन्डेसन फर प्रोफर्टी एलिभेसिन नामक चिनियाँ गैरसरकारी संस्था (एनजीओ) ले इमरजेन्सी कम्युनिष्टी अक्सिजन नामक कार्यक्रम सञ्‍चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १७ का...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७८

काठमाडौं, १० जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी द...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७८

काठमाडौं, १० जेठ । रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भ...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७८

काठमाडौं, १० जेठ । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । ...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७८

काठमाडौं, १० जेठ । प्रदेश, २ का तीन जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । कोरोना संक्रमण बढिरहेको भन्दै धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा लम्बयाउने निर्णय भएको हो । धनुषामा जे...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७८

काठमाडौं, १० जेठ । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय ह...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरपालिक...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डक...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । वैशाखदेखि जेठको पहिलो हप्तासम्म २ अर्ब ७० करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत बैशाख १ गतेदेखि जेठ ६ गतेसम्मको आयातक...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । पूर्व नवयुवराज समेत रहेका उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरे...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी ...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने ...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्साग...

दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक...

दियो पोस्ट | शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं, ७ जेठ । महोत्तरीको भङ्गाहा नगरपालिका, ४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया...

दियो पोस्ट | शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं, ७ जेठ । स्वीटजरल्याण्डले नेपाललाई ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । ती स्वास्थ्य सामग्रीहरु लिएर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लर शनिबार काठमाड...

दियो पोस्ट | शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं, ७ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म ...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । चन्द्रागिरी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेका पार्टी प्यालेसका सञ्चालक ५४ वर्षीय राजु श...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । सिरहामा तीन वर्षअघि एक व्यक्तिको अपहरण गरी हत्या गरेर फरार भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ३९ वर्षीय जयर...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्त...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय को...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अ...

दियो पोस्ट | बिहिबार, जेठ ०६, २०७८

काठमाडौं, ६ जेठ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित ...