ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाल पक्राउ परेका हुन् । कटवालले ती महिलालाई ज...
सुर्खेत । जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गर...
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका–३ स्थित सडकमा टोखाबाट ग्राण्डी अस्पतालतर्फ जाँदै गरेको बा.प्र.०२–०१६ प ६५३१ नम्बरको स्कुटर अनियन्त्रित भई ...
दाङ । दाङमा बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई...
काठमाडौं । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने...
काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी मनाङ नार्फु गाउँपालिका–३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । स...
काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतक...
झापा । झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ मा बस्ने २१ वर्षीय बिनय मगर र अर्जुनधारा नगरपालिका–८ मा बस्ने २२ वर्षीय गोपाल चौधरी रहेका छन् ।...
रौतहट । रौताहतमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनुषा नगरपालिका–११ मा बस्ने ५० वर्षीय डम्बर बहादुर योन्जन रहेका छन् । ना.ख.६ २३७९ नम्बरको ट्रकमा लोड भएको तारले विद्युतको तार छुँद...
काठमाडौं । जु्वातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु ...
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले सोमबार राजधानीमा बिभिन्न खेल बिधाका ३२ जना खेलाडीलाई पुरस्कृत गर्यो । एनएनआईपीएको १७ औं स्पोर्टस अवार्डबाट सम्मानित हुने मध्ये र...
सुर्खेत । कर्णाली राजमार्गस्थित दैलेखको आठबिस नगरपालिकामा यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप आठबिस नग...
कैलाली । कैलालीमा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटा बस्ने नागमल नाथ योगीको छोरी १४ वर्षीया सिर्जना नाथ योगीको मृत्यु भएको हो । सोही ठाउँस्थित ...
तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । लालिगुँरास नगरपालिका–७ च्याक्चे बस्ने ३५ वर्षीय याम बहादुर लिम्बुको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । सोही नगरपालिका–७ लसुने बजार ब...
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौंको कोटेश्वरमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो...
काठमाडौं । अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका– १२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादव रहेका छन् । उनलाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको हो...
सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नागरपालिका–१ का धनगढी बस्ने २२ वर्षीय पँकज यादव रहेको छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्लाको बोदेबर्साईन न...
काठमाडौं। सरकारसँग १८ चैतमा गरिएको सम्झौता अधुरो भएको भन्दै मिटरब्याज पीडितहरु आन्दोलनका लागि फेरि काठमाडौं आउने भएका छन् । मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेक...
बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। क...
धनुषा । धनुषामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित रतन सागर पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ३० वर्षीय सोनु साहको मृत्यु भएको हो । उनको शनिबार साँझ ...
काठामाडौं । शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष...
काठमाडौं । शुक्रबार दिउँसो दुप्तेश्वर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटासुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो। ११ जना सवार सुमो ख...
उदयपुर । उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ...
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीलाई संरक्षण गरेको आरोप लागएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक ...