समाचार

स्पेनिस ला लिगाः लेभान्टेविरुद्ध मेस्सीको ह्याट्रिक, बार्सिलोना ५–० ले विजयी
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

काठमाडौँ, पुष २ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार विजय हाँसील गरेको छ । लेभान्टेविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोना ५–० ले विजयी...

जाडो मौसममा सुन्तला खानुका फाइदा
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजो आज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ । सुन्तलामा प्रशस्त साइड्राइट...

चितवनको भतेरीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  चितवन, २ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन ८८ ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँ...

२ वच्चा जन्माइसकेकी साकिराको फिटनेसका सुत्र
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गित बहुचर्चित बन्यो । (वाका वाका दिस टाइम फर अफ्रिका) बोलको उक्त गीतको गायिका थिइन् कोलम्म्बियन पपगायिका साकिरा । सो समयका साकिराको गायनशैलीस...

इपिएल क्रिकेटः भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौँ, १ पुस । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएक...

स्वदेशमै व्यवसायमा रम्दै युवा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

– जमुना गजुरेल विदुर,पुस १ । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउ...

पुँजीबजारः ३ कम्पनीका लगानीकर्ताको कमाई १० प्रतिशत
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौं, पुस १ । पुँजी बजारमा कारोबारको पहिलो दिन आईतबार आज सुधार भएको छ । पुँजीबजार सुधारिएसँगै विभिन्न ३ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशत कमाएका छन् । आज मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड...

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली, राष्ट्रपति सिरिसेनाबाट सपथ ग्रहण
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

  कोलम्बो, १ पुस । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेला...

विश्व च्याम्पियनमा नेपालको स्वर्ण, राष्ट्रिय झण्डा ओढ्दा महेश्वरको आँखामा आँशु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौं, १ पुस । आफ्ना स्पर्धामा सहभागी १२ खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्दा नेपालका खेलाडीको आँशु नै थामिएन । थाइल्याण्डमा भइरहेको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा...

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध !
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

बनियानी, पुस १ । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रो...

आजदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौँ, पुष १ ।। बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आज आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभ...

श्रीलंकाली राष्ट्रपतिको पराजयः अवैधानिक प्रयासहरु एकपछि अर्को गर्दै असफल, यी हुन् उनका असफल प्रयासहरु
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

जीवन भण्डारी काठमाडौँ, मङ्सिर २९ । श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चालेको अवैधानिक कदम लगभग अस...

कलङ्की महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन शुरु
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

ललितपुर,  मङ्सिर २९ । चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कत...

विस्तारै गिद्ध लोप हुँदै
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

डडेल्धुरा मसिर २९ । डडेल्धुुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । कुनैबेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा लोप हुँदै ...

कौडा खेल्ने नौ जना पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

कावासोती, मङ्सिर २९ । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान रा...

भारतीय अदालतमा चितुवा, अदालतका कर्मचारी भागाभाग !
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

भारत, मङ्सिर २९ । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अ...

धनगढीमा मोटरसाईकल दुर्घटना, दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

  धनगढी, २८ मङ्सिर । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । धनगढीस्थित पुरानो सडकमा से ६ प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार धनगढी उपमहानरपालिका–५ शिवनग...

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

जनकपुरधाम, २८ मङ्सिर । नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज य...

आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारसंग माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, २८ मङ्सिर । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार कृषि तथ...

भारतको अवैध कोईला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

  नयाँ दिल्ली, मङ्सिर २८ । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङम...

विराटनगर वारियर्सको पहिलो पराजय, चितवन ५ रनले विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मंसिर २८ । टिभिएस एभरेष्ट प्रिमियर लिगको शुक्रबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले पहिलो हार ब्यहोरेको छ । टस जितेर फिल्डिङ रोजेको विराटनगरले चितवनले दिएको १ सय ९७...

शहीद स्मारक ए डिभिजन फुटबल: पुलिसद्वारा फेन्डस पराजित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मङ्सिर २८ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा ९अखिल नेप...

नेकपाको स्थायी कमिटी शनिबार
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मङ्सिर २८ । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्...

दक्षिण कोरियालीको कार्य समय घट्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

सेजोङ,मङ्सिर २८ । दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न था...