खेलकुद

दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । क्रिस्टियानो रोनाल्डो निराश छन् । उनी यस सिजनको युरोपियन गोल्डेन बुटबाट बञ्चित हुने देखिएको छ । सिरि ए फुटबलको पछिल्लो खेलमा रोनाल्डो गोल गर्न असफल रहे । रोनाल्डोले गोल...

दियो पोस्ट | मंगलबार, साउन १३, २०७७

काठमाडौँ, साउन १३ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार किलियन एम्बाप्पेले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने भएका छन् । फ्रेञ्च लिगको फाइनल खेलमा घाइते भएका एम्बाप्पेले आगामी अगष्ट १२ म...

दियो पोस्ट | मंगलबार, साउन १३, २०७७

एजेन्सी । इंग्लिस क्लब ब्राइटनले इंग्ल्यान्डका मिडफिल्डर एडम लालना अनुबन्ध गरेको छ। ब्राइटनले लिभरपुलका मिडफिल्डर लालनालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । लालनाले ब्राइटनसँग ३ वर्षको सम्झौ...

दियो पोस्ट | सोमबार, साउन १२, २०७७

काठमाडौँ, साउन १२ । इटालियन फुटबल क्लव युभेन्टसले लगातार नवौँ पटक सिरि ए फुटबलको उपाधि जितेको छ । गएराति साम्पोडियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधी पक्का गरेको हो । युभेन्ट्स...

दियो पोस्ट | शनिबार, साउन १०, २०७७

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो । पीएसजीको जितमा नेयमारले विजयी गोल गर...

दियो पोस्ट | सोमबार, साउन ०५, २०७७

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्...

दियो पोस्ट | बुधबार, आषाढ ३१, २०७७

काठमाडौँ, असार ३१ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीमाथि विजय प्राप्त गरेको छ । ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको हो । ...

दियो पोस्ट | सोमबार, आषाढ २९, २०७७

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर एसी मिलानले बराबरी खेल्दै अंक बाडेका छन् ।आइतबार राति भएको खेलमा नापोली र मिलानले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । नापोलीको मैदानमा २० ...

दियो पोस्ट | सोमबार, आषाढ २९, २०७७

काठमाडौं, असार २९ । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना ...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

काठमाडौँ, असार २४ । ‘इटालियन सिरि ए’ फुटबलमा युभेन्टस एसी मिलानसँग पराजित भएको छ । मंगलबार राति मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टस ४–२ गोलले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बरा...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

काठमाडौँ, असार २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलको मैदानम...

दियो पोस्ट | बिहिबार, आषाढ १८, २०७७

काठमाडौँ, असार १८ । प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लण्डन क्लव चेल्सी वेस्ट ह्याम सँग पराजित भएको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सी ३–२ गोलले पराजित भएको हो । पेनाल्टीम...

दियो पोस्ट | मंगलबार, आषाढ १६, २०७७

बङ्गलादेशमा हुने भनिएको १३ औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको स...

दियो पोस्ट | मंगलबार, आषाढ १६, २०७७

काठमाडौँ, असार १६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम ...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । स्पेनिस लालिगा अन्तर्गत आज राति रियल मड्रिडले मालोर्कासँग खेल्दै छ । रियलको अस्थायी घरेलु मैदानमा राति १ः४५ बजे शुरु हुने खेल रियलका लागि शीर्ष स्थान पुनरागमनको मौका हुन सक्दछ...

दियो पोस्ट | बुधबार, आषाढ १०, २०७७

एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेविड लुइज थप एक वर्ष क्लबमा रहने भएका छन् ।ब्राजिलियन सेन्टर डिफेन्डर लुइजले बुधबार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । लुइजले थप एक वर्ष क्लबमा रहने...

दियो पोस्ट | सोमबार, आषाढ ०८, २०७७

काठमाडौँ, ८ असार । बुल्गेरियाका टेनिस स्टार ग्रिगोर दिमित्रोभ कोरोना भाइरस संक्रमित भएका छन् । उनले आफुलाई कोरोना भएको जानकारी सामाजिक सञ्जालामार्फत दिएका हुन् । उनी आफु कही दिनदेखि अस्वस्थ रह...

दियो पोस्ट | शनिबार, चैत्र २९, २०७६

काठमाडौं, २९ चैत्र । नेपाली तेक्वान्दो खेलाडी किशोर श्रेष्ठ दम्पत्तिले कोरोना रोग उपचार कोषमा आर्थिक सहयोग गरेका छन् । उनीहरुले पठाएको ५ लाख रुपैयाँ नेपाल तेक्वान्दो संघका प्रदेश ३ अध्यक्ष केशव पुर...

दियो पोस्ट | सोमबार, चैत्र १७, २०७६

काठमाडौँ, चैत १७ । टर्कीका पुर्व फुटबलर रुस्तु रेकबरलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । राष्ट्रिय टिमको कप्तान तथा गोलकिपर रहेका रेकबरलाई कोरोनाभाइरस देखिएपछि अस्पतालको आइसोलेशनमा राखिएको छ । ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

एजेन्सी, । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे...

दियो पोस्ट | सोमबार, चैत्र १०, २०७६

एजेन्सी, चैत १० । इटालियन क्लब एसी मिलानका लिजेण्ड पाओलो माल्दिनी र उनका छोरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालीका पूर्व कप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर माल्दिनी र उनका छोरा डा...

दियो पोस्ट | आइतबार, चैत्र ०९, २०७६

चितवन, चैत ९ । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थ...

दियो पोस्ट | शनिबार, चैत्र ०८, २०७६

काठमाडौँ, चैत ८ । स्पेनिस क्लव बार्सिलोनाले इभान राकटिकलाई बेच्ने भएको छ । क्लबले राकिटिकका लागि २० मिलियन युरो मुल्य समेत तोकेको छ । सरुवा बजार खुल्ने बित्तिकै उनलाई बेच्ने बार्सिलोनाको तयारी छ ...

दियो पोस्ट | मंगलबार, चैत्र ०४, २०७६

काठमाडौं, चैत्र ४ । चिनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै क...