रंगशालामा राम कुमारी झाँक्री र मदनकृष्ण श्रेष्ठको फूटबल म्याच

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण २६, २०७८ | २१:१७:१४

 

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना ग¥यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा गरेका थिए ।

त्यसअघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

 

सम्बन्धित खबर