हिजोसम्म सामाजिक सञ्जालमा सक्रिय पूर्व विर्गेडिएर जर्नेल डा. उमेश कुमार भट्टराईको निधन

diyopost.com
दियो पोस्ट  बिहिबार, पौष ०१, २०७८ | २२:४५:११

काठमाडौं । नेपाली सेनाका पूर्व ब्रिगेडिएर जर्नेल डा. उमेश कुमार भट्टराईको निधन भएको छ । हृदयघातबाट उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बुधबारसम्म राजनीतिक विषयमा टिप्पणी गरिरहेका उनको आजै मृत्यु भएको हो । उनले विभिन्न पुस्तक समेत लेखेका छन् । सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा विज्ञ भट्टराईले लेखेको पुस्तक दुई पुस्तक बजारमा छन् ।

सम्बन्धित खबर