काठमाडौं आइपुगे चीनका नयाँ राजदूत सङ

दियो पोस्ट  

काठमाडौं । नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन्।

काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन्।