म ढुक्क छु, प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : ओली

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले ढुक्क विश्वासको मत पाउने बताएका छन् ।

ओलीले सोमबार बसेको प्रतिनिधि सभाको वैठकमा सम्बोधन गर्दै प्रचण्डले ढुक्क विश्वासको मत प्राप्त गर्ने बताएका हुन् । ‘म ढुक्क छु,’ उनले सम्बोधन गर्दै भने,‘प्रचण्डले विश्वासको मत पाउनुहुन्छ, उहाँलाई बधाई छ ।’

सम्बन्धित खबर