तीनबुँदे मागसहित बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना

दियो पोस्ट  

काठमाडौं । स्थायी विकल्पबिना नहाउन माग गर्दै सुकुम्बासीहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् ।

संयुक्त राष्ट्रिय सुमुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरुले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपूर्जा दिनुपर्ने माग गरेका हुन् ।