प्रधानमन्त्री ओली समुहका विद्यार्थीको नारा : ‘केपी ओली रेलमा, अरु सबै जेलमा’ !

प्रधानमन्त्री ओली समुहका विद्यार्थीको नारा : ‘केपी ओली रेलमा, अरु सबै जेलमा’ !

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी ओली निकट विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।
ओली निकट अनेरास्ववियुको भेलामा संवोधन गर्न प्रधानमन्त्री ओली नै राजधानीको माईतीघरस्थित कार्की ब्याङ्क्वेटमा जाँदैछन् ।


उनका समर्थकहरुले ‘केपी ओली रेलमा अरु सबै जेलमा’ भन्दै चर्को नाराबाजी गरेका छन् । काठमाडौंका विभिन्न कलेजबाट आएका उनीहरुले माइतीघर मण्डलामा नाराजुलुश गरेका थिए ।

Trending News