माघ १ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

माघ १ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २६ पुस । सरकारले माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Trending News