काठमाडौंको सडक किनारको नालीमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

दियो पोस्ट  

काठमाडौं, २८ पुस । राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङ्गलमा सडक किनारमा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ ।

मंगलबार विहान अन्दाजी ७ बजेर ३० मिनेट जाँदा चन्द्रागिरी ११ सतुङ्गलस्थित बंगलामुखि मिल नजिकै रहेको सडक किनारमा खसेर स्याङजा वालिङ गाउँपालिका ४ घर भएका २८ वर्षिय देव मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत थानकोटले उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ