गोगनपानीका हेडमास्टर थापा भन्छन्,‘बालशिक्षिकाको परिक्षा रद्द भइसक्यो’

दियो पोस्ट  

धादिङ, ९ माघ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ स्थित गोगनपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामहरी थापाले बालशिक्षिका नियुक्तीको परिक्षा रद्द भएको बताएका छन् ।


बालशिक्षिक नियुक्तीको परिक्षामा प्रश्नपत्र आउट गरेर रकम अशुलेको आरोप लागेका थापाले समाचारको खण्डन गरेका छन् । यद्धपी उनले लिएको परिक्षा भने रद्द भएको स्विकार गरेका छन् ।


यस्थो छ थापाको खण्डन