युनिग्लोब कलेजको बेनामी खण्डन : ‘गाडी मजदुर र ठेकेदारबीच झडप भएको हो’

दियो पोस्ट  

काठमाडौं । राजधानीको कमलादिस्थित युनिग्लोब कलेजले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । कलेजको सहायक प्रधानाध्यापकको हवाला दिएर खण्डन प्रेसित गरिएपनि खण्डन गर्ने व्यक्तिको नाम भने उल्लेख छैन ।
कलेजले ठेकेदार मार्फत गाडी भाडामा लिएको भन्दै केहीदिन अघि भएको भएको झडपसँग कलेज संलग्न नभएको उसको दाबी छ ।

यस्तो छ कलेजले प्रेसित गरेको खण्डन