एमाले तत्काल सरकारबाट नबाहिरिने, पुस १० कै सहमतिअनुसार राष्ट्रपति चुनावसम्म पर्खिने

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले वर्तमान सरकारबाट तत्काल नबाहिरिने भएको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो।

एमालेले पुस १० गते एमाले र माओवादीबीच भएको सहमति अनुसार नै अघि बढ्ने निर्णय पनि गरेको छ। बैठकले राष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने निर्णय पनि गरेको छ।

तर, माओवादीले भने कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ।

सिफारिस