पल शाहको मुद्दामाथिको सुनुवाइ सकियो

दियो पोस्ट  

काठमाडौं । उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको हो ।

आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

सिफारिस