बचतकर्ताहरुको समस्या समाधानका लागि जवाफदेहिता सम्बन्धमा पत्रकार सम्मेलन (तस्बिरहरु)

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपाल भरिका सहकारी पिडीत बचतकर्ताहरुको समस्या सामाधानका लागि सरकारको जवाफदेहिता सम्बन्धमा पत्रकार सम्मेलन भएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियन (महासंघ) को आयोजनामा आज नेपाल भरिका सहकारी पिडीत बचतकर्ताहरुको समस्या सामाधानका लागि सरकारको जवाफदेहिता सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पत्रकार सम्मेलन गरेका हुन् ।

काठमाडौं बाहिरका विभिन्न जिल्लाहरुबाट बचतकर्ताहरु आएर आफ्नो कुरा हरु राखेका छन् ।

 

सिफारिस