आमहड्ताल सफल बनाउन सडकमा निस्किए नेकपा अध्यक्ष प्रचण्ड (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ती खारेज गर्न भन्दै आमहड्तालमा उत्रिएको नेकपाको जुलुशमा प्रचण्ड पनि सामेल भएका छन् ।


काठमाडौंको सडक परिक्रमाका लागि निस्किएका प्रचण्डले कार्यकर्तासँगै नारा लगाएका छन् । उनी यतिबेला कोटेश्वरको सडकमा नारा लगाइरहेका छन् ।

भिडियो

सिफारिस