तिलक परियारलाई बर्खास्त गरेर ओलीका समर्थक राजेश अहिराज प्रदेश २ प्रमुख नियुक्त !

दियो पोस्ट  

काठमाडौं, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।

उनलाई हटाएर प्रदेश प्रमुखमा प्रधानमन्त्री ओलीको सर्मथनमा युटयुभ तथा टेलिभिजनमा बोल्ने राजेश अहिराज (झा)लाई प्रदेश प्रमुख बनाइएको छ ।

उनी हिन्दुवादी संस्थाका प्रतिनिधि समेत हुन् ।

सिफारिस