१८ जना डिएसपीको सरुवा, को कहाँ ? (सुचिसहित)

१८ जना डिएसपीको सरुवा, को कहाँ ? (सुचिसहित)

काठमाडौं, फागुन १४ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायक उपरिक्षक डिएसपीहरुको सरुवा गरेको छ । प्रधान कार्यालयले १८ जना डिएसपीको सरुवा गरेको हो ।

शुक्रबार प्रकाशित सुचि अनुसार दान बहादुर थापालाई जुम्ला प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको छ । प्रल्हाद कार्कीलाई पर्सामा सरवा गरिएको छ ।


यस्तो छ सुची

Trending News