
/fi6«klt kbsf pDd]bjf/ kf}8]n sf7df8f}F, @) kmfu'g M cf7bnLo u7aGwgsf tkm{af6 /fi6«klt kbsf pDd]bjf/ aGg'ePsf g]kfnL sf+u|];sf jl/i7 g]tf /fdrGb| kf}8]n /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s'/fsfgL ug{'x'Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;
बेइजिङ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई सन्देश पठाएका छन् । मंगलबार पठाइएको शुभकामना सन्देशमा सीले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा गरेका छन्।
साथै उनले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीननेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा पनि जाहेर गरेका छन्।