एकीकृत समाजवादीको सचिवालय बैठक जारी

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले बसिरहेको छ।

अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा भेटवार्ता गरेर फर्केपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ।

सम्बन्धित खबर

सिफारिस