No popup content found.
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि (बिहीबार) सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला(काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।