प्रचण्डलाई बैद्य, विप्लव र ओलीको चुनौती, ‘अवसरवादीहरुको होहल्ला र हावाहुरी’

दियो पोस्ट  

काठमाडौं, ६ जेठ । माओवादी घटकबीच विहीबार भएको एकतालाई अन्य माओवादीले भन्ने खण्डन गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव र कम्युनिष्ट न्युक्लिअस नेपालका संयोजक हेमन्त प्रकाश ओलीले संयुक्त विज्ञप्ति जारी गर्दै माओवादी एकतालाई ‘कथित एकताको हल्ला’को संज्ञा दिएका छन् ।
माओवादी घटकहरुको गठबन्धनलाई दक्षिणपन्थि नवसंशोधनवादीहरुको गठबन्धन रहेको भन्दै आफूहरुले उक्त विचारधारा विरुद्ध निरन्तर संघर्ष गर्ने समेत उल्लेख गरिएको छ ।

सम्बन्धित खबर