काठमाडौं, पूर्व राष्ट्रपति रामवरण यादवकी पुत्रि अनिता यादव समाज सेवामा सक्रिय छिन् । विपी सामाजिक केन्द्रकी अध्यष रहेकी यादव पछिल्लो समय जनकपुर भ्रमणमा रहेकी छिन् ।
समाज सेवामा निकै सक्रिय यादव मधेसका जनतासँग रमाउन मन पराउँछीन् । विनाशकारी भूकम्पको समयमा समेत सिन्धुपाल्चोक जिल्लामा उनले सहयोग पुर्याएको स्मरणिय छ ।
पछिल्लो समय धनुषामा रहेकी उनले मधेसी समुदायसँगको तस्विर सामाजिक सञ्जालमा राखेकी छिन् । ‘हम मधेसी छि, हम मैथिल छी । मैथीली हमर पहिचान छी,’ गर्वसे कहुँ पहले हम नेपाली छी ।’
अनिताले मधेसीसँग साटेको खुसी तस्विरमा यस्तो छ ।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
तस्बिर अनिता यादवको फेसबुकबाट