‘गर्व से कहुँ पहले हम नेपाली छी’ भन्दै पूर्वराष्ट्रपति पुत्रीले मधेसीसँग यसरी साटिन् खुसी (फोटोफिचर)

‘गर्व से कहुँ पहले हम नेपाली छी’ भन्दै पूर्वराष्ट्रपति पुत्रीले मधेसीसँग यसरी साटिन्  खुसी (फोटोफिचर)

काठमाडौं, पूर्व राष्ट्रपति रामवरण यादवकी पुत्रि अनिता यादव समाज सेवामा सक्रिय छिन् । विपी सामाजिक केन्द्रकी अध्यष रहेकी यादव पछिल्लो समय जनकपुर भ्रमणमा रहेकी छिन् ।
समाज सेवामा निकै सक्रिय यादव मधेसका जनतासँग रमाउन मन पराउँछीन् । विनाशकारी भूकम्पको समयमा समेत सिन्धुपाल्चोक जिल्लामा उनले सहयोग पुर्‍याएको स्मरणिय छ ।

पछिल्लो समय धनुषामा रहेकी उनले मधेसी समुदायसँगको तस्विर सामाजिक सञ्जालमा राखेकी छिन् । ‘हम मधेसी छि, हम मैथिल छी । मैथीली हमर पहिचान छी,’ गर्वसे कहुँ पहले हम नेपाली छी ।’
अनिताले मधेसीसँग साटेको खुसी तस्विरमा यस्तो छ ।

anita yadav 5 - Copy anita 10 - Copy anita yadav 2 - Copy anita yadav 4 - Copy anita 10 - Copy anita yadav 3 anita yadav 6 anita yadav 7 anita yadav 8 anita yadav 9 anita yadav

तस्बिर अनिता यादवको फेसबुकबाट

 

Trending News