काठमाडौं, १५ जेठ । सिन्धुपाल्चोक केन्द्र बनाएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ ।
परकम्पपछि राजधानीका सर्वसाधरण समेत त्रसित बनेका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३ बजेर २४ मिनेट जाँदा परकम्प गएको हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki Editor in Chief: Sudip Bishwakarma