अध्यादेशमार्फत ल्याईएको बजेट कस्तो छ ? हेर्नुहोस् (पुर्णपाठ)

दियोपोस्ट संवाददाता

काठमाडौं, जेठ १५। शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रतिनिधि सभाको विघटन भएकाले सरकारले संविधान जारी भएपछि पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको हो ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड बढीको बजेट ल्याएको छ ।

बजेटको पूर्णपाठ :-

सम्बन्धित खबर