काठमाडौं, १८ जेठ । नेकपा एमालेको स्थायी समिति बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा शुरु भएको बैठकमा बरिष्ठ नेता राम बहादुर थापा बादलसहितका नेताहरु सहभागी छन् ।
केही बेरअघि शुरु भएको बैठकले माधव नेपाल पक्षीय नेताहरुमाथि कारबाही गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।