गण्डकी प्रदेशमा पृथ्वीसुब्बाको दाउपेच असफल : कृष्णचन्द्र पोखरेल नयाँ मुख्यमन्त्री नियुक्त !

दियो पोस्ट  

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नेपालीले अब ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।


प्रदेश प्रमुखको कार्यालले जारी गरेको विज्ञप्ति अनुसार तोकिएको म्याद भित्र कुनै नेपालीको मात्रै दाबी पेश भएको हो ।

सिफारिस