खुकुलो बनाएर थपियो निषेधाज्ञा, के गर्न पाउने, के गर्न नपाउने ? (पुर्ण विवरण)

दियो पोस्ट  

काठमाडौं, ३० जेठ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेको छ ।

आईतबार बसेको वैठकले उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको निर्णय गरेको हो । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

कोरोना नियन्त्रणका लागि लगाईएको कोरोना भाईरसको बढ्दो संक्रमणसँगै यसको रोकथामका लागि लगाईएको निषेधाज्ञालाई थप गर्ने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

यस्तो छ पछिल्लो निर्णय के गर्न पाउने ? ,के गर्न नपाउने ?