पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त

दियो पोस्ट  

काठमाडौं, २ असार । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

सिफारिस